नेपालको बैंक तथा वित्तीय क्षेत्रमा तरलता : विश्लेषण र भविष्यका चुनौतीहरू
nepalpress.com · Fri Jul 31 03:41:22 GMT 2026

नेपालको बैङ्किङ प्रणाली हाल इतिहासकै उच्च तरलताको अवस्थाबाट गुज्रिरहेको छ । बैङ्कहरूमा लगानीयोग्य रकम १४–१५ खर्ब रुपैयाँसम्म पुगेको छ । तर, कर्जा माग सुस्त छ । यो लेखमा तरलताको अवधारणा, नेपालमा हालको स्थिति, यसका दीर्घकालीन असरहरू, निजी क्षेत्रको लगानी नआउनुका कारणहरू र समाधानका उपायहरू विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएको छ ।
तरलता र यसको महत्त्व
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)