मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित, कुन-कुन हुन् ?
nagariknews.nagariknetwork.com · Fri Jul 31 03:50:10 GMT 2026

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ।
मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको त्रिविले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)