सुनसरी घटनमा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने
barnanmedia.com · Fri Jul 31 03:49:52 GMT 2026

सुनसरीको देवानगञ्जमा भएको घटनामा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने भएको छ ।
देवानगञ्नमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएकोे भनिएको घटनामा प्रयोग भएका हतियार परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)