बेलहियाको होटलमा कल बाइपासको धन्दा, विभिन्न उपकरण र नगदसहित एक जना नियन्त्रणमा
ratopati.com · Fri Jul 31 04:00:07 GMT 2026

भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया बसपार्क इलाकामा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआइपी) कल बाइपास गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।
लामो समयको निगरानीपछि बुधबार बेलुका प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)