हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली बेपत्ता
deshsanchar.com · Fri Jul 31 00:50:47 GMT 2026

काठमाडौँ- नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)