देवानगञ्ज घटना: मृतक परिवार र गृह मन्त्रालयबीच ६ बुँदे सहमति
deshsanchar.com · Fri Jul 31 01:15:39 GMT 2026

काठमाडौँ- सुनसरीको देवानगञ्ज गाउँपालिका- ३, कमानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)