खस्किएको सुरक्षा
nepalnews.com · Fri Jul 31 04:15:41 GMT 2026

१३ चैत २०८२ मा सुधन गुरुङले पहिलो पटक गृह मन्त्रालयको कमान्ड सम्हाल्दा मन्त्रालयको शक्ति सन्तुलन नै फेरिएको संकेत देखिएको थियो। जेन-जी आन्दोलनबाट उदाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिमा स्थापित भएर बनेका नयाँ मन्त्रीको स्वागत गर्न कर्मचारीभन्दा बढी संख्यामा प्रहरी सक्रिय थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा सयभन्दा बढी सुरक्षाकर्मी मन्त्रालयभित्र छिरे।
त्यो दृश्य गृह मन्त्रालयका कर्मचारीका लागि अस्वाभाविक थियो। यसअघि कुनै गृहमन्त्रीको आगमनमा यस्तो तामझामका साथ सुरक्षाकर्मी परिचालन भएको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)