धनुषामा एक पुरुषको शव फेला
nepalviews.com · Fri Jul 31 04:21:05 GMT 2026

जनकपुर । धनुषाको सबैला नगरपालिका १२ स्थित एक मन्दिरमा पुरुषको शव फेला परेको छ ।
धनुषा प्रहरीका अनुसार पहिचान नखुलेको करिब ४० वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । शवको दृष्टि हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागका काटिएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)