सामाजिक सद्भाव कायम राख्न शेखर कोइरालाको अपिल, संयम र संवादमा जोड
nepalviews.com · Fri Jul 31 04:27:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तराई–मधेश क्षेत्रमा हालै भएका संवेदनशील घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, संयम र आपसी संवाद कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।
शुक्रबार जारी वक्तव्यमा कोइरालाले नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै यही विविधताबीचको एकता देशको सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)