आज २१ जिल्लामा आकस्मिक बाढीको जोखिम
ratopati.com · Fri Jul 31 04:29:33 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सामान्य अवस्थामै छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)