धनुषामा मन्दिरभित्र विभत्स अवस्थामा पुरुषको शव फेला
kalakarmi.com · Fri Jul 31 04:29:06 GMT 2026

जनकपुर- धनुषाको सबैला नगरपालिका १२ स्थित एक मन्दिरमा पुरुषको शव फेला परेको छ ।
धनुषा प्रहरीका अनुसार पहिचान नखुलेको करिब ४० वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । शवको दृष्टि हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागका काटिएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)