मनसुनी न्यूनचापीय रेखा टाढिँदा तराईमा वर्षा कम, अर्को सातादेखि देशभर सक्रिय हुने संकेत
kalakarmi.com · Fri Jul 31 04:01:25 GMT 2026

काठमाडौं- हाल मनसुनी न्यूनचापीय रेखा (मनसुन ट्रफ) नेपालको दक्षिणतर्फबाट टाढा रहेकाले देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा दैनिकजसो वर्षा भइरहेको भए पनि तराईका धेरै स्थानमा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ ।
वरिष्ठ मौसमविद विनोद पोखरेलका अनुसार उपलब्ध स्याटेलाइट क्लाउड तस्रविर तथा वर्षा मापन तथ्याङ्कअनुसार अहिले नेपालको अधिकांश पहाडी क्षेत्रमा बादलको प्रभाव कायम रहे पनि तराईका धेरै भूभागमा वर्षा न्यून रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)