सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न मुख्यमन्त्री बानियाँको निर्देशन
ratopati.com · Fri Jul 31 04:37:43 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरोकारवाला निकायलाई प्रभावकारी रूपमा व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।
सुनसरीमा भएको घटना र त्यसपश्चात् उत्पन्न परिस्थितिको समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको शुक्रबार सम्पन्न भर्चुअल बैठकमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न व्यवस्थापकीय पक्ष चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)