सिरहाको औरहीमा शोक बिदा
baahrakhari.com · Fri Jul 31 04:39:16 GMT 2026

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकामा शोक बिदा दिइएको छ ।
बिहीबार गोलबजारमा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ तुलसिपुरका १९ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सोही घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)