बरहथवामा प्रदर्शन गर्न आएका ४ जना पक्राउ, ३ मोटरसाइकल पनि नियन्त्रणमा
nepalpress.com · Fri Jul 31 04:43:12 GMT 2026

जनकपुरधाम । सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएको आरोपमा चार जनालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका छन्।
उनीहरू प्रयोग गरिरहेको तीन वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)