४ महिनामा ३,९५१ विपद् घटना : १९३ जनाको मृत्यु, १,१६५ घाइते
bishowkhabar.com · Fri Jul 31 04:48:59 GMT 2026

काठमाडौं– वैशाख १ देखि साउन १४ गतेसम्म देशभर ३ हजार ९५१ विपद्जन्य घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, ३ जना बेपत्ता, १,१६५ जना घाइते तथा ५,०८७ परिवार प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)