चिलिमेमा कार्यरत सुदूरपश्चिमका ९ जना सम्पर्कमा
onlinekhabar.com · Sun Aug 30 16:40:45 GMT 2026

१४ भदौ, काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ९ जना व्यक्तिको उद्धार भएको छ ।
सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय डंगौरा तथा बाजुराका प्रकाशबहादुर धामी र उमेश धामीको उद्धार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)