कुवेतमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
nepalpress.com · Fri Jul 31 05:01:07 GMT 2026

कुवेत । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)