कैलालीमा बलात्कृतको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ
shilapatra.com · Fri Jul 31 04:58:00 GMT 2026

कैलालीको भजनी नगरपालिकामा एक महिलामाथि जबर्जस्तीकरणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका– ५ लालबोझीनिवासी ५२ वर्षीय सीताराम चौधरीलाई ३२ वर्षीया महिलामाथि जबर्जस्तीकरणी गरेको अभियोगमा बिहीबार राति पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)