कुवेतमा इरानी आक्रमणमा नेपाली श्रमिकको मृत्यु
kendrabindu.com · Fri Jul 31 05:08:43 GMT 2026

काठमाडौं । इरानी मिसाइल आक्रमणबाट कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ । मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन् ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा आक्रमण हुँदा नेपाली श्रमिकको मृत्यु भएको हो । घटना हिजो (३० जुलाई २०२६) को हो । ताामङ २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)