जनकपुरधाममा रेल सेवा बन्द बन्द
onlinekhabar.com · Fri Jul 31 04:59:44 GMT 2026

१५ साउन, काठमाडौं । जनकपुरधाममा कर्फ्युको कारण रेल सेवा बन्द बन्द भएको छ ।
कर्फ्यु आदेश बमोजिम यात्रुहरुको सुरक्षालाई मध्यनजर गरी हाल जयनगर-जनकपुर-भंगहा रेलखण्डअन्तर्गतका रेल सेवा कर्फ्यू आदेश जारी रहुन्जेलसम्मको लागि स्थगन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)