हाेटलमा कलबाइपास सेन्टर चलाएका एक व्यक्ति बेलहियाबाट पक्राउ
himalpress.com · Fri Jul 31 05:08:01 GMT 2026

बुटवल- रुपन्देही प्रहरीले बेलहियास्थित एक होटलमा कलबाइपास सेन्टर चलाएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं-१ स्थित बेलहिया बसपार्कस्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई भिओआईपीका उपकरणसहित गोरखा चुमनुव्री गाउँपालिका-४ का ६२ वर्षीय छिरिङ गुरुङलाइ पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)