गण्डकी प्रदेशसभा बैठक बस्दै
nepalsamaya.com · Fri Jul 31 05:12:37 GMT 2026

गण्डकी- गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २:०० बजे बस्दैछ। गत असार २५ गते स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो।
आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनर्विचारका लागि पेस हुने सम्भावित कार्यसूची प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)