निर्मल पुर्जासहितको बेपत्ता आरोही टोली खोज्न हेलिकोप्टर परिचालन
nepalnews.com · Fri Jul 31 05:17:20 GMT 2026

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा हराएको नेपालीमूलका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहितको टोलीलाई खोज्न हेलिकोप्टर परिचालन भएको छ । हिमपहिरोमा परेका १० जना पर्वतारोही बेपत्ता भएका छन्।
‘पाकिस्तानको ब्रोड पिक क्षेत्रमा सर्च एन्ड रेस्क्यु अभियानका लागि बिहान ८ बजे हेलिकोप्टर ब्रोड पिकतर्फ उडिसकेको जानकारी प्राप्त भएको छ’, पर्वतारोहीसमेत रहेका नेपालको प्रतिनिधिसभा सदस्य मिङ्मा शेर्पाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)