बेपत्ता आरोहीको खोजी तथा उद्धारका लागि पहल भइरहेको छ: पर्यटन विभाग
clickmandu.com · Fri Jul 31 05:23:46 GMT 2026

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ब्रोड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी विश्वविख्यात नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई) सहित ६ जना नेपाली आरोहीहरू बेपत्ता भएका छन् ।
पर्यटन विभागले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे आधिकारिक जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)