राजविराजमा बिहानैदेखि कर्फ्यु, प्रशासनको उच्च सतर्कता
ajakoartha.com · Fri Jul 31 05:31:00 GMT 2026

जनकपुरधाम- सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)