पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी, नेपालबाट टोली जाने तयारी
nepalviews.com · Fri Jul 31 05:33:19 GMT 2026

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ ।
विभागले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जालगायत वेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)