छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
arthasarokar.com · Fri Jul 31 05:38:42 GMT 2026
काठमाडौँ । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)