ब्रोड पिकमा बेपत्ता निर्मल पुर्जासहित १० आरोहीको खोजी तीव्र, सेनाका हेलिकोप्टर परिचालन
kendrabindu.com · Fri Jul 31 05:43:20 GMT 2026

काठमाडौं । पाकिस्तानको कराकोरम पर्वतशृंखलास्थित ब्रोड पिकमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० जना आरोहीको खोजी तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ।
बीबीसीका अनुसार पाकिस्तानी सेनाले शनिबार बिहान दुईवटा हेलिकोप्टर उद्धारकर्मी र आवश्यक विशेष उपकरणसहित घटनास्थलतर्फ पठाएको छ। उच्च हिमाली क्षेत्रमा खोजी कार्य जटिल बनेपछि हवाई र स्थलमार्ग दुवैबाट उद्धार प्रयासलाई सशक्त बनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)