हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
nepaltvonline.com · Fri Jul 31 05:49:50 GMT 2026

काठमाडौं- उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ ।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)