ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी
khabarhub.com · Fri Jul 31 05:56:12 GMT 2026

काठमाडौं-
पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार झरेको हिमपहिरोपछि बेपत्ता भएका नेपालीसहित विभिन्न देशका पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)