गगन थापाले गरे केन्द्रीय नेता र पालिकासँग छलफल
ratopati.com · Fri Jul 31 05:59:34 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय पदाधिकारीदेखि स्थानीय पालिकासँग छलफल गरेका छन् ।
शुक्रबार केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र जुममार्फत कोशी र मधेस प्रदेश सरकार, स्थानीय सरकारसँगै जिल्ला, पालिकासँग छलफल गरेको थापाको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)