क्यासेमिरो इन्टर मियामीमा आबद्ध, ‘मेस्सीसँगै खेल्ने सपनाले आएँ’
kendrabindu.com · Fri Jul 31 06:03:14 GMT 2026
काठमाडाैं । ब्राजिलियन अनुभवी मिडफिल्डर क्यासेमिरो इन्टर मियामीमा आबद्ध भएका छन् ।
म्यानचेस्टर युनाइटेडबाट फ्री एजेन्टका रूपमा बाहिरिएपछि ३४ वर्षीय क्यासेमिरोले अमेरिकी क्लब मियामीसँग सन् २०२७ को एमएलएस सिजनसम्मका लागि सम्झौता गरेका हुन्, जसमा सन् २०२९ सम्म सम्झौता थप्न सकिने विकल्पसमेत समावेश छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)