पाकिस्तान ब्रोड पिक हिमपहिरो: ४ शव फेला, २ वटा हेलिकप्टरले गरिरहेको छ खोजी
clickmandu.com · Fri Jul 31 06:02:57 GMT 2026

काठमाडौं । पाकिस्तानको ८ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा हिजो गएको हिमपहिरोमा परि नेपाली मूलका आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता भएपछि दुईवटा हेलिकप्टर त्यतातर्फ प्रस्थान गरेका छन् ।
यसैबीच, एउटा जमिन खोजी टोलीले हिमपहिरोको फेदमा चारवटा शव फेला पारेको एक्स्प्लोर वेभले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)