ब्रोड पिक हिमपहिरो : ६ नेपाली पर्वतारोहीको अवस्था अझै अज्ञात
ratopati.com · Fri Jul 31 06:08:06 GMT 2026

काठमाडौँ । नेपालको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै उद्धार प्रयासमा पाकिस्तान सरकारसँग समन्वय गर्न इस्लामाबादस्थित नेपाली दूतावासलाई निर्देशन दिएको जनाएको छ।
ब्रोड पिकमा धेरैवटा शव फेला परेको भन्ने विवरण सार्वजनिक भए पनि पर्यटन विभागले कुनै पनि आरोहीको मृत्यु भएको पुष्टि गरेको छैन। विभागले अभियानमा सहभागी ६ नेपालीलाई अझै ‘बेपत्ता’ कै सूचीमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)