सिंहदरबारमा प्रधानमन्त्री शाह र मधेशका शीर्ष नेताहरूबीच छलफल, को-को छन् सहभागी ?
kendrabindu.com · Fri Jul 31 06:08:18 GMT 2026
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा सुनसरीसहित मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाको समाधान, शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने उपायबारे विचारविमर्श भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)