पाकिस्तानमा छ नेपाली आरोही सम्पर्कविहीन
ajakoartha.com · Fri Jul 31 06:03:00 GMT 2026

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिम पहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ ।
विभागले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जालगायत वेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)