टेस्लाको चीन व्यवसाय बिक्रीको चर्चा : के हो वास्तविकता ?
ratopati.com · Fri Jul 31 06:20:00 GMT 2026

क्यालिफोर्निया । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीको चीनस्थित व्यवसाय अलग गर्ने वा बिक्री गर्ने तयारी भइरहेको भन्ने समाचारको खण्डन गरेका छन्। उनले यस्तो दाबीलाई ‘पूर्ण रूपमा झुटो’ भन्दै कुनै पनि स्तरमा यस्तो विषयमा छलफल नभएको बताएका छन्।
यसअघि द वाल स्ट्रिट जर्नलले टेस्लाका उच्च अधिकारीहरूलाई भविष्यमा स्पेसएक्ससँग सम्भावित विलय (मर्जर)को तयारीस्वरूप चीनस्थित व्यवसाय अलग गर्ने योजना बनाउन निर्देशन दिइएको दाबी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)