निर्मल पुर्जाको ट्रयाकर मुभमेन्ट बिहान सवा ६ बजेसम्म एक्टिभ
onlinekhabar.com · Fri Jul 31 06:11:15 GMT 2026

१५ साउन, काठमाडौं । पाकिस्तानस्थित ब्रो पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोज र उद्धारको काम जारी छ । यद्दपी आधिकारिक सूचनाहरु भने प्राप्त भइसकेका छैनन् ।
आरोही तथा सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार पुर्जाको ट्रयाकर मुभमेन्ट बिहान सवा ६ बजेसम्म एक्टिभ रहेको देखिएको छ । उनले सो मुभमेन्टको तस्वीर समेत सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)