नेपाली छुर्पीको निर्यातमा २७ प्रतिशत वृद्धि
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यसको निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)