निर्मल पुर्जाको जीपीएस संकेत : ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्थिर
ratopati.com · Fri Jul 31 06:22:03 GMT 2026

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको विश्वको १२ औँ अग्लो ब्रोड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी सम्पर्कविहीन भएका ख्यातिप्राप्त नेपाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीको पछिल्लो स्थितिबारे प्राविधिक विवरण प्राप्त भएको छ ।
सांसद तथा उनका व्यावसायिक साझेदारसमेत रहेका मिङ्मा डेभिडका अनुसार गार्मिन स्याटेलाइट ट्र्याकिङ उपकरणले पठाएको पछिल्लो जिपिएस संकेत अनुसार पुर्जा समुद्री सतहदेखि ५,८७८.६७ मिटरको उचाइमा एकै ठाउँमा स्थिर अवस्थामा रहेको पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)