‘म पनि छोरीको बाबु हुँ, छाउपडीको यथार्थ देख्दा मेरो मुटु काँप्यो’
ratopati.com · Fri Jul 31 06:31:58 GMT 2026

काठमाडौं । ओम प्रतीक नेपाली फिल्म क्षेत्रका बहुआयामिक ब्यक्तित्व हुन् । दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय उनी कुशल निर्देशक, लेखक र अभिनेताका रूपमा चिनिन्छन् ।
सामाजिक यथार्थवादी फिल्म निर्माण गर्दै आएका उनी फिल्म मार्फत समाजमा व्याप्त कुरीति र कुरुप प्रथाहरूलाई ठुलोपर्दा मार्फत चुनौती दिँदै आएका छन् । यसअधि ‘मोहर’मा सुदूरपश्चिमको देउकी प्रथा र ‘फर्की आऊ’मा सशस्त्र द्वन्द्वले आम मानिसमा पारेको पीडालाई सशक्त ढङ्गले पस्किएर चर्चा पाएका उनी अहिले ‘हली’ लिएर आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)