भ्रामक भिडियो पोस्ट नगर्न आग्रह
nagariknews.nagariknetwork.com · Fri Jul 31 06:23:22 GMT 2026

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरेका छन्।
पर्सा जिल्लाका अधिकारी दाहालले सर्वसाधारण व्यक्तिहरूलाई आवश्यकता नपरी घर बाहिर ननिस्कन र जुलुसमा सहभागी नहुनसमेत अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)