भ्रामक भिडियो पोस्ट नगर्न आग्रह
khabarhub.com · Fri Jul 31 06:32:22 GMT 2026
वीरगञ्ज
– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)