राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
nepalpress.com · Fri Jul 31 06:30:25 GMT 2026

काठमाडौं । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)