पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको शव भेटियो
barnanmedia.com · Fri Jul 31 06:25:24 GMT 2026

पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ।
सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानलाई उदृत गर्दै हालसम्म उद्धार टोलीले चार जनाको शव फेला पारेको उल्लेख गरेको छ। तर, शवको पहिचान हुन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)