मधेशको तनावबारे प्रधानमन्त्री बालेनको सर्वदलीय पहल, मधेशवादी नेताहरूसँग उच्चस्तरीय छलफल
barnanmedia.com · Fri Jul 31 06:28:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)