सुनसरी घटनापछि मधेसमा उच्च सुरक्षा सतर्कता, एआईजीद्वय जनकपुर खटिए
barnanmedia.com · Fri Jul 31 06:24:04 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेसँगै सुरक्षा निकायले प्रदेशभर उच्च सुरक्षा सतर्कता अपनाएको छ।
गृह मन्त्रालयको निर्देशनमा सुरक्षा समन्वय, शान्ति–सुरक्षा व्यवस्थापन र स्थलगत अनुगमनलाई प्रभावकारी बनाउन नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठ र सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगरलाई जनकपुर खटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)