विराटनगरमा केही समय तनाव : प्रहरीले लियो स्थिति नियन्त्रणमा, संयम अपनाउन प्रशासनको आग्रह
nepalnews.com · Fri Jul 31 06:38:20 GMT 2026

विराटनगर। सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा भएका पछिल्ला घटनाहरूको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ।
आन्दोलित पक्षले विराटनगरका मुख्य व्यापारिक क्षेत्रमा टायर बालेर विरोध जनाएपछि केही समय नगरको अवस्था तनावपूर्ण बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)