एकै दिन संघीय संसदमा ९ विधेयक दर्ता, चालु आर्थिक वर्षभित्र १६६ विधेयक ल्याउने सरकारको लक्ष्य
ajakoartha.com · Fri Jul 31 06:39:00 GMT 2026

काठमाडौं– सरकारले संघीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयक दर्ता भएका हुन्।
दर्ता भएका विधेयकमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा पेस गरिएको छ। सरकारले चालु आर्थिक वर्षभित्र कुल १६६ वटा विधेयक संसद्मा दर्ता गर्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)